बुधबार, बैशाख १२, २०८१

नुवाकोटमा फेरि अर्को दुर्घटना, १जनाको मृत्यु,२ गम्भीर घाइते

नुवाकोट माघ २४, शनिबार काठमाडौंबाट त्रिशुली जाँदै गरेको माइक्रो बस हुर्घटना हुँदा ६ नेपाली सैनिकसहित ११ जनाको मृत्यु भएको images (2)नुवाकोटको मदानपुरमै फेरि आज अर्को दुर्घटना भएको छ ।
मदानपुर गाउँ विकास समितिको बाराहीमा बा ३ ख ६३४५ नम्बरको आइचर दुर्घटना हुँदा चालक देउराली गाविसका सेलकर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तैजिल्ला प्रहरी कार्यालय नुवाकोटले २ जना घाइतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको जानकारी दिएको छ ।