मङ्लबार, बैशाख ११, २०८१

 नगरसमिति निर्वाचनका लागि मनोनयनपत्र दर्ता, नागार्जुन र शङ्खरापुरमा निर्विरोध

Congress_Mahadhibetaion_252294018काँग्रेस १३औँ महाधिवेश :

काठमाडौ माघ १८, नेपाली १३औँ काँग्रेसकोमहाधिवेशन अन्र्तगत मंगलवार सम्पन्न हुँने निर्वाचनका लागि आज काठमाडौँका ९ ओटा नगर समितिको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको छ । यसरी मनोनयनपत्र दर्ता गरिएको नगरपालिकाहरुमा क्रमस कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, चन्द्रागिरि र दक्षिणकाली लगायतका रहेको छ ।

त्यस्तै यि मध्ये नागार्जुनमा नगरपालिकामा केदार मानन्धरसहित ७ जना सदस्य र शङ्खरापुरमा राजभाइ श्रेष्ठ सहित छ सदस्य निर्विरोध निर्वाचित भएको काठमाडौं काँग्रेसका सभापति भीमसेनदास प्रधानलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ । यसैवीच कामपामा भने आगामी माघ २५ पछि मात्र निर्वाचन हुँने भएको छ ।