शुक्रबार, बैशाख ७, २०८१

दलीय अडानका कारण नियमावली समितिको बैठक निष्कर्षविहीन

काठमाडौ माघ २०, व्यवस्थापिका–संसद् अन्र्तगत कार्यसञ्चालन नियमावलीलाई अन्तिमरुप दिन मंगलवार बसेको बैठक दलहरूबीच prime-Minister-election-in-nepal-300x201सहमति हुन नसक्दा निष्कर्षविहीन भएको छ ।

यसअघिको बैठकमा काँग्रेसलगायत केही दलले अन्तरिम संविधानमा नै भएको व्यवस्थाबमोजिम नै सुनुवाइ समितिमा ७३ जना सदस्य नै हुनुपर्ने धारणा राख्दै आए पनि पनि प्रमुख सत्ता घटक दल एमाले र एमााओवादी लगायतले भने जारी नयाँ संविधानअनुसार नयाँ १५ सदस्यीय समिति बनाउनुपर्ने अडान राखेका कारण बैठक निष्कषविहिन भएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031