बुधबार, बैशाख १२, २०८१

काठमाडौ काँग्रेसको जिल्ला अधिवेशन फागुन ४ र ५ मा

काठमाडौं फागुन २, केन्द्रीय सभापति सुशील कोइरालाको निधन स्थगित भएको काठमाडौ काँग्रेसको जिल्ला अधिवेशन आगामी फागुन ४ र nc flage५ गते फागुन ४ गते उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन गर्ने र ५ गते बिहान ८ बजेदेखि १२ बजेसम्म मतदानको कार्यक्रम हुने भएको छ ।  काठमाडौँ काँग्रेसका सभापति, निर्वाचन अधिकृत र क्षेत्रीय सभापतिसहित आज बसेको बैठकले निर्वाचनको प्रक्रियाको सवालमा यूतो निर्णय गरेको हो ।

त्यस्तै काठमाडौँको जिल्ला अधिवेशनमा एक हजार २७३ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने काठमाडौँका निर्वाचन अधिकृत श्यामराज ढुङ्गेललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।