शुक्रबार, चैत्र १६, २०८०

काठमाडौँका १० नगरमा काँग्रेसको नयाँ नेतृत्व निर्वाचित

काठमाडौ माघ २०, काँग्रेसको १३ औ महाधिवेशन प्रयोजनार्थ भएको निर्वाचनबाट काठमाडौँका १० वटा नगरपालिकामा नयाँ नेतृत्व निर्वाचित भएको छ । काठमाडौँ काँग्रेसका अनुसार निर्वाचित भएका १० वटा नगरपालिका Congress_Mahadhibetaion_252294018क्रमस कागेश्वरी,गोकर्णेश्वर,बूढानीलकण्ठ,टोखा,तारकेश्वर,चन्द्रागिरि,कीर्तिपुर र दक्षिणकाली नगरपमलिबम रहेका छन ।

त्यस्तै प्रस्तुत नगरपालिकामा क्रमस नवराज पुडासैनी, श्रीकृष्ण ज्योति, गणेश कोइराला, वसन्त श्रेष्ठ, श्रीराम थापा, घनश्याम गिरी, कृष्णराम श्रेष्ठ र मोहन बस्नेत रहेको प्राप्त समाचारमा जनाईएको छ। यसअघि शङ्खरापुर र नागार्जुनमा राजभाइ श्रेष्ठ र केदार मानन्धर निर्विरोध निर्वाचित हुनु भएको थियो ।