बिहिबार, चैत्र १५, २०८०

एयर काष्ठमण्डपको विमान दुर्घटना, विमानका चालक र सहचालकको मृत्यु

काठमाडौ फागुन १४ ,नेपाली आकासमा आज फेरी अर्को जहाज दुर्घटना भएको छ । नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर download (3)काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटना भएको हो । जिप्रका कालीकोटका अनुसार जिल्ला सदरमुकामदेखि ५ घण्टाको दुरीमा रहेको पाडमघाट क्षेत्रमा एयर काष्ठमण्डपको नाइनएनएजेविको जहाज दुर्घटना भएको जनाउँदै दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ गएको छ जानकारी दिएको छ ।
यसैवीच प्राप्त पछिल्लो समाचार अनुसार जहाज दुर्घटनामा विमानका चालक र सहचालकको म सहित दुई जनाको मृत्यु भएको बुझिएको छ भने बेहि यात्रु घाइते भएको बुझिएको छ ।