शुक्रबार, चैत्र १६, २०८०

एमाओवादी उपाध्यक्ष श्रेष्ठलाई स्वाइन फ्लु, सभापति कोइरालाल प्रति निवासबाटै श्रद्धाञ्जली

काठमाडौ माघ २७, एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफुलाइ स्वाइन फ्लु भएको सामाजिक सञ्जालमार्फत नै जानकारी गराउनुभएको छ । विगत ९ दिनदेखि ज्वरोले थलिनुभएका उपाध्यक्ष श्रेष्ठको प्रारम्भिक परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा -याल परीक्षणपछि स्वाइन फ्लु भएको उहाँले जानकारी दिनुभएको हो ।

काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति दु स् ख व्यक्त गर्दै आफै उपस्थित भएर श्रद्धाञ्जलि व्यक्त गर्न नसकेकोमा थप दुख मान्दै उपाध्यक्ष श्रेष्ठल स्वयम्ले सामाजिक सञ्जाल ट्विटरमा मार्फत ‘सुशील कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु, स्वाइन फ्लुका कारण आउँन नसकेको जनाउ दिनु भएको हो ।