बिहिबार, बैशाख १३, २०८१

इन्धन भर्न निगमका ट्याङ्कर रक्सौल डिपोमा

काठमाडौं माघ २४, भारतीय भन्सार र भारतीय आयल निगम रक्सौल डिपोका अधिकारीको आदेश पछि शनिवार नेपाल आयल निगमले images (1)इन्धन भर्न केही ट्याङ्करलाई भारतीय आयल निगम रक्सौल डिपोमा पठाएको समाचार प्राप्त भएको छ ।

अघोषित नाकाबन्दी संगै पानी वारावारको स्थिती सहित अवरुद्ध रहेको वीरगन्ज–रक्सौल भन्सार नाका शुक्रवार दिउ“सोवाट खुलेपछि निगमले रक्सौल डिपोमा इन्धन भर्न ट्याङ्कर पठाएको समाचारमा उल्लेख गरिएको छ ।  यस्तै शुक्रबार दिउ“सोदेखि सञ्चालनमा आएको वीरगन्ज–रक्सौल भन्सार नाका आज पनि निर्बाध रूपमा सञ्चालनमा रहेको जनाउँदै शनिवार बिहानैदेखि मालवाहक ट्रक लगायतका सबै प्रकारका सवारीसाधान निर्बाधरूपमा नेपाल भित्रिरहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031