शुक्रबार, बैशाख १४, २०८१

अव विभागले देशभरबाटै स्मार्ट कार्ड वितरण गर्ने

काठमाडौ फागुन १७, यातायात व्यवस्था विभागले पहिलो चरणमा वाग्मती अञ्चलभित्र सवारी चालक अनुमतिपत्र लिएकालाई 30112015072808Smart-1000x0परिक्षणस्वरुप वितरण गरिएको स्मार्ट कार्ड वितरण कार्य आर्फैमा प्रभावकारी भएको ठहर गर्दै विभागले अव देशभरबाटै स्मार्ट कार्ड वितरण गर्ने तयारी रहेको जनाएको छ ।

त्यस्तै विभागले भएपछि अहिलेसम्म ७ हजारको रेसियोमा कार्ड वितरण गरिसकेको जनाएको छ । मुलत नक्कली सवारी अनुमति पत्रलाई निषेध गर्न प्रयोगमा ल्याईएको स्मार्ट कार्डको वितरण पछि विचौलियालाई समेत न्यूनीकरण गरिएको विभागको दावी रहेको छ ।