शुक्रबार, चैत्र १६, २०८०

अलबिदा सुशील दा…..

काठमाडौँ माघ २६ नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा बिहान पार्टी कार्यालय सानेपामा पार्टीको झण्डा ओढाउँदै कावा 12714252_10203934301756611_317493291_nसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री प्रकाशमान सिंह केन्द्रीय सदस्य सदस्य सुजाता कोइराला लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् सर्वसाधारण, नेपाली काँग्रेस, भ्रातृ सङ्गठन लगायत उक्त दलका शुभेच्छुक ।