शुक्रबार, बैशाख ७, २०८१

अनेरास्ववियुको २२औँ राष्ट्रिय सम्मेलन स्थगन

काठमाडौ माघ २७, परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधार ः सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन Anera-300x198अनेरास्ववियुको सरोकार’ भन्ने मूल नारा सहित अनेरास्ववियुको आज देखि राजधानीमा हुँने २२औँ राष्ट्रिय सम्मेलन स्थगन गरिएको छ ।

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधनका कारण उक्त सम्मेलनको सुभारम्भ आजको सातो बिहीबार गर्न लागिएको हो ।  युनियनका प्रवक्ता आरसी लामिछानेले राजनेता एवम् पूर्व प्रधानमन्त्री कोइरालाको सम्मानमा स्थगित गरिएको जानकारी दिदै प्रस्तावित सम्मेलन माघ २८ गतेदेखि आउँदो फागुन १ गतेसम्म राजधानीमानै आयोजना गर्ने बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031