सोमवार, असार २०, २०७९

भारतीय प्रम मोदीद्दारा दुःख व्यक्त

Capture10काठमाडौं माघ २६ , नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति देश(विदेशका नेताहरुले दुस्ख जनाउंदै श्रद्धाञ्जली व्यक्त गरेका छन्। यसैक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले कोइरालाको निधनबाट भारतले एक असल मित्र गुमाएको बताउँनु भएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031