बुधबार, माघ १८, २०७९

प्रम ओली आज भारत भ्रमणबाट स्वदेश फर्कदै

काठमाडौं फागुन १२, भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत भ्रमणमा गएका प्रधानमन्त्री ओली आफ्नो ६ दिने भारत भ्रमण पूरा images (32)गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । ओली आज अपरान्ह स्वदेश फर्कर्दै हुनुहुँन्छ ।
यस अघि प्रम ओलीले आज भारतमा प्रम ओलीले उद्योगी व्यपारी तथा भारतीय कलाकारहरुसँगको भेटघाट गर्ने कार्यक्रम तय भएको बुझिएको छ ।  भ्रमणको क्रममा प्रम ओली र भारतीय प्रम नरेन्द्र मोदीबीच करिब ४५ मिनेट विशेष वार्ता भएको बताईएको छ ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031