बुधबार, असार २२, २०७९

काँग्रेसको १३ औंमहाधिवेशनको उद्घाटन सहिदमञ्चमा

congressकाठमाडौ फागुन २, नेपाली काँग्रेसको आज सम्पन्न पदाधिकारी, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य र महाधिवेशन तयारीका लागि गठन गरिएका १३ विभिन्न समितिका संयोजकको बैठकले पार्टीको आसन्न १३औँ महाधिवेशनको उद्घाटन समारोह सहिदमञ्चमा र बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै पार्टी सभापति सुशील कोइरालाको गत माघ २६ गते निधन भएपछि आज पहिलो पटक औपचारिक बैठक बस्दै यस्तो निर्णय गरेको हो । साथै बैठकले महाधिवेशनमा प्रस्तुत गरिने नीति तथा कार्यक्रम माथि छलफल गर्नुको अलावा महाधिवेशन उद्घाटनको एक साता अगावै सबै तयारी सम्पन्न गर्ने गरी काम गरिने निर्णय समेत गरेको  थाहा भएको छ ।  आजको बैठकमा कावा सभापति रामचन्द्र पौडेल वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौलालगायत राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको उपस्थिती रहेको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031