मङ्लबार, असार २१, २०७९

आजबाट लोडसेडिङ फेरि बढ्यो,अब सातामा ९३ घण्टा (तालिका सहित)

काठमाडौं माघ १८, नेपाल विद्युत् प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङको समय फेरि बढाएको छ । विद्युतीय सामग्रीको बढ्दो g]kfn ljB't k|flws/0fप्रयोग र हिमनदीमा पानीको बहाव घटेका कारण देखाउँदै लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणको भनाए रहेको छ ।
प्राधिकरणद्वारा आइतबार जारी विज्ञप्तिअनुसार सातामा ९३ घण्टा लोडसेडिङ हुनेछ । अब सातामा ५ दिन १३ घण्टा र २ दिन १४ घण्टा लोडसेडिङ हुनेछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031