शुक्रबार, बैशाख ७, २०८१

विदेश पठाइ दिन्छु भन्दै ३९ लाख ठगी गरी विदेशतर्फ भाग्न लागेका खड्का पक्राउ

काठमाडौ पौष २२, महानगरीय अपराध महाशाखाले गैरकानुनी रूपमा विदेश पठाउने नेल्को इन्टरनेसनल म्यानपावरका प्रबन्धक विजय hatkadi-1खड्कालाई मंगलवार सोमबार गरेको छ । विभिन्न व्यक्तिबाट विदेश पठाउदिने भन्दै रकम ठगी गरी विदेशतर्फ भाग्न लागेको अवस्थामा महानगरीय विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार खड्काले काठमाडौ चन्द्रागिरि नगरपालिका–७ बस्ने सागर नेपाली, नरेन्द्र श्रेष्ठ, प्रकाश अमगाई, कैलाशकुमार पाख्रिन, कुमार श्रेष्ठसमेत ६ जनालाई सिङ्गापुर तालिममा पठाई तालिम सकेपश्चात् पानीजहाजमा रोजगारी लगाइदिन्छु भनी गैरकानुनी रुपबाट प्रतिव्यक्ति रु छ लाख ५० हजारका दरले जम्मा रु ३९ लाख लिई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । ठगी मुद्दामा आवश्यक कारबाहीका लागि खड्कालाई महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर पठाएको महाशाखाले बताएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031