शुक्रबार, बैशाख १४, २०८१

मोर्चाको निर्णयले उखु किसानलाई राहत,चिनीमिलको उपकरणहरु ल्याउन छुट

मनोज झा /जलेश्वर पौष १९, महोत्तरीका हजारौ उखु किसाले राहत पाउने भएका छन । एभरेष्ट सुगर एण्ड केमिकल ई लि. रामनगर LALdgeQ20WXH2MF81V5UeaAJसंचालनमा प्रयोग हुने प्रोसेस केमिकल,मिल रोलर,चुना सल्फल लगायतका सामानहरु विगत केहि दिन देखि भिठामोड सिमापारि थन्किदा महोत्तरीका हजारौ किसानका उखु सुक्ने अवस्थामा रहेकोले मानविय दुष्टीले महोत्तरीको हजारौ किसानलाई मर्का नपरोस भन्दै संयुक्त लोकतान्त्रिम मधेशी मोर्चाले सो सामानहरु ल्याउदिने निर्णय विहिवार गरेको प्रेस विज्ञप्तिमामार्फत जनाएको छ ।
तर त्यस्तो गाडी दिनको समय मात्र ल्याउन पाउने तथा चेकजाचको क्रममा मिलको सामान वाहेक अन्य सामान सो गाडीहरुमा फेला परे कार्यवाही समेत गरिने मोर्चाको विज्ञप्तिमा उल्लेख छ ।