बुधबार, बैशाख ५, २०८१

महोत्तरीमा मोर्चाद्दारा भैंसी जुलुश प्रदर्शन

  • महोत्तरी र मनोज झा
    पौष १७,

मधेश आन्दोलमा प्राय वेग्ला वेग्लै आन्दोलनका कार्यक्रम गरिरहेका संय्ुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी गठवन्धनले महोत्तरीको गैंढा भेट्पुरमा संयुक्त रुपमा भैंसी जुलुश निकालेको छ । विहीवार निकालिएको भैंसी जुलुशमा महिलाहरुको पनि सहभागिता IMG_7467 IMG_7475 IMG_7485 IMG_7487रहेको थियो । स्मरण रहोस गैंढा भेट्पुर त्यही गाउँ हो जहाँ ०५६को चुनाव भन्दा अगाडी महिलाले आफ्नो मत खसाउने गरेको थिएन । गैंढा चोकबाट निस्केको भैंसी जुलुश भेट्पुर चौक हुँदै सम्सी बजारको शहिद स्तम्भको परिक्रमा गर्दै पुनः गैढा चोकमा आई कोणसभा गरेर सम्पन्न भएको थियो । कार्यक्रममा सहभागिहरुले पाँच महिना देखि भईरहेको आन्दोलनलाई सरकारले वास्ता नगरेको भन्दै सरकारलाई भैंसीको संज्ञादिंदै जुलुश निकालेको बताएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031