बिहिबार, बैशाख १३, २०८१

महिलालाइ  नीति निर्माण तहमा पु-याउन आवश्यक : प्रम ओली

काठमाडौ  पौष  २७ , सामान्य प्रशासन मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको ‘निजामती सेवामा महिला’ विषयक अन्तक्र्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै प्रम केपी शर्मा ओलीले     आधा आकाश ओगटेका महिलालाई निजामती सेवामा सहभागी गराई नीतिनिर्माण

anup_20160111_24 anup_20160111_33 anup_20160111_43 anup_20160111_49तहमा समेत नेतृत्वदायी भूमिका निर्वाहका लागि अवसर दिलाउनुपर्नेमा जोड दिइएको छ ।त्यस्तै उहाँले   यावत प्रयासका वावजुद पनि   राज्यको तह र तप्कामा  महिला सहभागिता गराइए पनि अझैसम्म उनीहरू हिस्सेदार बन्न नसकेको जिकिर   गर्दै  कहिले  नेपाली महिलाले बोक्सीको  आरोप  त के आरोप बाट  प्रताडित  बन्नु परेको  भन्दै   महिलालाइ    नीति निर्माण तहमा पु-याउन पहल गर्नु नितान्त  आवश्यक  रहेको    बताउनुभएको  छ ।

त्यस्तै  अन्तक्र्रिया कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले नीति निर्माण तहमा महिला नपुगेसम्म निजामती सेवामा महिला सहभागिता  अशातितरुपमा  कम रहेको  बताउनु भएको थियो ।  त्यस्तै  नेपाल सरकारका  मुख्य सचिव  डा सोमलाल सुवेदीले  आरक्षण र समावेशितालाई प्राथमिकता दिदै      महिलालाई अघि बढाउन सके प्रतिस्पर्धामा तिनले गुणात्मक सुधार ल्याउनसक्ने अभिमत प्रकट गर्नु भएको  उक्त कार्यक्रममासामान्य प्रशासन मन्त्रालयका सचिव टङ्कमणि शर्मालगयतले बोल्नु भएको  थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031