बिहिबार, चैत्र १५, २०८०

पृथ्वी जयन्तीका दिन राष्ट्रिय जन सर्घर्ष मोर्चाले सपथ लिदै तेस्रो चरणको आन्दोलन थाल्ले

काठमाडौ पौष २६, जनचाहना विपरित मुलुकमा जारी गरिएको नयाँ संविधानको खारेजी एवम् राजसंस्थाको पुर्नस्थापनाको लागि मोर्चाले anup_20160110_60 anup_20160110_49सडक आन्दोलन गर्दै आइरकेका राष्टिय जन सर्घर्ष मोर्चाले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पौष २७ गते राष्ट निर्माता पृथ्वी नारायण शाहको २९४ औ जन्मजयन्तीका दिन मोर्चाले सपथ लिदै जारी आन्दोलनलाइ निर्णायक आन्दोलन बनाउँने तयारी भएको बताएका छन ।
त्यस्तै मुलुकका गणतन्त्रवादी सरकारले आफ्नो ५ बुँदे मागको सुनवाइ नगरे सशस्त्र आन्दोलन सहित तेस्रो चरणको आन्दोलनको सुभारम्भ गर्ने र यसवीचमा जस्तोसुकै बलिदान दिन पनि आफुहरु अव पछि नपर्ने उद्घोष गरेका छन ।