शनिबार, बैशाख ८, २०८१

पहाडी सहित ३५ जना अधिकारकर्मीलाई पक्राउ

काठमाडौ पौष १७, मानवअधिकार तथा शान्ति समाजले भारतीय नाकाबन्दीका विरुद्ध लैनचौरस्थित भारतीय दूतावास नजिकै आज गरेको 10122015025025pahadi-0x150धर्नामा प्रहरीले समाजका पूर्व सभापति कृष्ण पहाडी सहित ३५ जना अधिकारकर्मीलाई पक्राउ गरेको छ । पक्राउ परेको अन्य अधिकारकर्मीहरुमा सभापति गङ्गाधर अधिकारी, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेणुका पौडेल तथा अधिकारकर्मी होमकान्त चौलागाईं, कृष्ण कँडेलल लगायतका रहेका छन ।