बुधबार, बैशाख ५, २०८१

काठमाडौं काँग्रेस वडा अधिवेशन: यस्तो छ निर्वाचित पदाधिकारी (क्षेत्र न. ८)

काठमाडौं माघ १५ , नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र न ८ को वडा अधिवेशन अन्र्तगत वडा न १३ मा सुरेन्द्र मान्नधर वडा न १५ मा राजु खरेल त्यस्तै गरि वडा न १९ मा शशिलाल श्रेष्ठ वडा न २० मा राजेन्द्र मानन्धर वडा न २३ ,२४ २५ मा क्रमस लक्ष्मण मानन्घर, विनोदराज भण्डारी सभापतिमा विजयी हुनुभएको छ ।

anup_20160129_16त्यस्तै गरि वडा.न १३ अन्र्तगत  क्षेत्रीय प्रतिनिधिहरुमा वटुक खड्का, पुष्कर पाण्डे, प्रदिपकृष्ण जोशी, दसरथ रिसार, विजय तुलाधर, राजु सेवा, सुरेन्द्र लौडारी, anup_20160129_3 anup_20160129_7 anup_20160129_9 anup_20160129_26 anup_20160129_29 anup_20160129_30 anup_20160129_37श्रृजना खड्का, रमिला शाक्य, निर्वार्चित भएका छन भने वडा न १९ मा राजुराज जोशी, राजेश श्रेष्ठ, मधुसुदन प्रधान, रविन्द्रलाल श्रेष्ठ,संजीवभक्त श्रेष्ठ, सिर्जन , शेष महर्जन, ज्योत्सना सिन्दुराकार अष्टलक्ष्मी सिन्दुराकार, बुद्ध नेपाली, निर्वार्चित भएका छन । त्यस्तैगरि वडा न २० मा रोमेल श्रेष्ठ, प्रचण्डमान मल्ल, चन्दन श्रेष्ठ, अनिरुद्ध श्रेष्ठ, विजयगोपाल श्रेष्ठ, जुनु कपाली, गम्भिरमान महर्जन, मैया देवी श्रेष्ठ, शोभा मानन्धर निवौर्चित भएका छन भने वडा न२३ मा मार्सनजुलम शाक्य, नेविन श्रेष्ठ, दिपेन्द्र मानन्धर, शंकर प्रधान,योवन श्रेष्ठ,, उत्तम शाही, रिता माथेमा, भगवति जोशी निर्वाचित भएको समाचार प्राप्त भएको छ ।

  यसै वीच  काठमाडौं  क्षेत्र.न ९ को  वडा न २१ को वडा सभापतिमा  गोविन्द  रञ्जित निर्वचित हुनु भएको छ भने क्षेत्रीय प्रतिनिधीहरुमा  चिनीहेरा शाक्य ,  वर्षा पोडे ,  बुद्ध रञ्जित,  हरिशंकर रौनियार,  सरोज शाक्य,  नरेन्द्र मानन्धर,  राजेश प्रजापति,  सागरदास रञ्जित र अगम बज्राचार्य  निर्वाचित हनुभएको  थाहा भएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031