शुक्रबार, चैत्र १६, २०८०

काँग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार

nc flageकाठमाडौँ पौष २२, पार्टीको आशन्न १३ औँ महाधिवेशन र देशको पछिल्लो राजनीतिक घटनाक्रमको सवालमा छलफल गर्न भन्दै नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी पौष २४ गते शुक्रबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा महाधिवेशन सम्पन्न गर्न गठित पार्टीका विभिन्न समितिका कार्यप्रगतिबारेसमेत छलफल हुने बताईएको छ ।