शनिबार, बैशाख ८, २०८१

ओली नेतृत्वको गठबन्धन सरकारले मधेसको समस्या समाधान गर्न नसक्ने युवा नेता थापाको दावी

काठमाडौ पौष २३, नेपाली काँग्रेसका युवा नेता गगन थापाले संविधान कार्यान्वयन गर्न मधेसको मागलाई सरकारले तत्काल सम्बोधन Gagan-Jee-Ok-300x275गर्नुपर्नेम जोड दिनु भएको छ । त्यस्तै आसन्न काँग्रेसको १३ औ महाधिवेशनलाइ लक्षित गर्दै कार्यकर्ता भेटघाटका लागि महोत्तरीको बर्दिवास पुग्नु भएका नेता थापाले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले मधेसको समस्या समाधान गर्न नसक्ने दाबी गर्दै समावेशी समानुपातिकको माग मधेसको मात्र नभई सम्पूर्ण नेपाली जनताको माग भएकाले काँग्रेसले संसदमा संविधान संशोधनको प्रस्तावमा राखेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।