शुक्रबार, बैशाख ७, २०८१

आज राष्ट्रिय एकता दिवस एवम् २ सय ९४ औं पृथ्वी जयन्ती मनाईंदै

काठमाडौं पौष २७,  आज राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीको उपलक्ष्यमा नेपाल राष्ट्रको एकीकरण गर्ने महान् योद्धा पृथ्वीनारायण साहको योगदानको स्मरण गर्दै उहाँको सालिकमा आज माल्यार्पण सहित २ सय ९४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम Prithvinarayanshahगरी मनाईंदै छ ।
राज्यको तर्फबाट त्यस्तो कुनै औपचारिक कार्यक्रम नगरिएपनि राष्ट्रिय एकता दिवसको अवसरमा जनस्तरमा यो दिवस मनाउने क्रमलाइ भने निरन्तरता दिइदै आएको छ । यसैक्रममा पृथ्वी जयन्तीका दिन राष्ट्रिय जन सर्घर्ष मोर्चा लगायतका संघसस्थाहरुले यो दिवस भव्यतापूर्व मनाईदै गरेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031