मङ्लबार, बैशाख ११, २०८१

आज पनि ब्यवस्थापिका संसदको बैठक बस्दै

काठमाडौं पौष २२, आज पनि ब्यवस्थापिका संसदको बैठक बिहान १० बजे बस्दैछ । आजको बैठकमा सरकारले केही संसोधन ऐन विधेयक CA_20141009085850पेश हुने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा केही ऐन संसोधनसहितको विधेयक पारित भएपछि बैठक केही दिनका लागि स्थगित गरिने तयारी रहेको सचिवालय स्रोतले जनाएको छ ।