बुधबार, असार २२, २०७९

आज राष्ट्रिय एकता दिवस एवम् २ सय ९४ औं पृथ्वी जयन्ती मनाईंदै

काठमाडौं पौष २७,  आज राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीको उपलक्ष्यमा नेपाल राष्ट्रको एकीकरण गर्ने महान् योद्धा पृथ्वीनारायण साहको योगदानको स्मरण गर्दै उहाँको सालिकमा आज माल्यार्पण सहित २ सय ९४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम Prithvinarayanshahगरी मनाईंदै छ ।
राज्यको तर्फबाट त्यस्तो कुनै औपचारिक कार्यक्रम नगरिएपनि राष्ट्रिय एकता दिवसको अवसरमा जनस्तरमा यो दिवस मनाउने क्रमलाइ भने निरन्तरता दिइदै आएको छ । यसैक्रममा पृथ्वी जयन्तीका दिन राष्ट्रिय जन सर्घर्ष मोर्चा लगायतका संघसस्थाहरुले यो दिवस भव्यतापूर्व मनाईदै गरेको जनाएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031