शुक्रबार, चैत्र १६, २०८०

६३ टोलका दाफा गुरुहरुलाइ सामूहिक अभिनन्दन

काठमाडौं पौष १६, नेपाल संवत ११३६ एवम् १२ औं राष्ट्रि ज्यापु दिवसको अवसरमा श्री कङकेश्वरी दाफा खलस् समाज परिवारद्दारा

anup_20151231_39
anup_20151231_47 anup_20151231_46 anup_20151231_44 anup_20151231_43

anup_20151231_40 anup_20151231_37 परम्परागत ६३ टोलका दाफा गुरुहरुलाइ आज कामपा वडा न १९ यटखाबहाल परिसरमा एक विशेष कार्यक्रमकावीच सम्मान गरिएको छ ।
नेपाल सरकारका उपप्रधान तथा पररराष्टमन्त्री कमल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त , कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र न ८ सासद नविन्द्रराज जोशी, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुदसिह तामाङ, नेपाल भाषा एकेडेमीका कुलपति तथा वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी लगाउतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

anup_20151231_50

anup_20151231_48