बिहिबार, चैत्र १५, २०८०

व्यवस्थापिका संसदको बैठक आज बस्दै

काठमाडौं मार्ग २० , व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने आजको बैठकमा यस अघिको दुइवटा बैठक अवरुद्ध भएका कारण bicc-1-300x225 (1)छलफलमा आउँन नसकेको तत्कालीन वैठकका लागिनै तय गरिएको कार्यसूची अन्र्तगतका कार्यसूची अर्थात भूकम्पपछिको पुनः निर्माण विधेयक पेश गर्ने र त्यसमाथि छलफल गर्ने कार्यसूची रहेको जननाउदै छ । आज बस्ने संसदबैठक अवरुद्ध नभए यसअघिको कार्यसूची अघि बढ्ने संसद सचिवालयले जनाएको छ । तर मधेसी मोर्चाले बैठक चल्न नदिने तयारी गरेको छ ।