बिहिबार, बैशाख ६, २०८१

रु पाँच लाख राशिको पत्रकारिता पुरस्कार स्थापित

काठमाडौ मार्ग २२, प्रेस काउन्सिल नेपालले सानिमा बैंकको सहकार्यमा रु पाँच लाख राशिको सानिमा बैंक पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । Captureकाउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार प्रस्तुत पुरस्कार आगामी वर्षदेखि करिब २० वर्ष निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय एक पत्रकार वा सञ्चार संस्थालाई प्रदान गरिने योजना काउन्सिलले बनाएको उल्लेख गरिएको छ ।