बिहिबार, बैशाख १३, २०८१

योगी नरहरिनाथ ट्रस्टद्दारा पौष २७ गते सार्वजनिक बिदा माग गर्दै प्रमलाइ ज्ञापन

काठमाडौ मार्ग २१, योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाइ एक ज्ञाप पत्र बुझाउँदै नेपाली नोटमा राष्ट्रिय एकताका Prithvinarayanshahप्रतीक एवम् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न र उनको जन्मदिन पौष २७ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेको छ । यसैबीच पृथ्वीनारायणको २९४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन राजनीतिज्ञ रामबाबु प्रसार्इंका अध्यक्षतामा नागरिक मूल समारोह समिति गठन गरिएको परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930