शुक्रबार, चैत्र १६, २०८०

युनियनद्दारा शोक व्यक्त

काठमाडौं पौष ८,  नेपाल प्रेस युनियनले प्यूठान शाखाका अध्यक्ष श्रीराम भण्डारीका पिता एवम् प्यूठान फोप्ली गाउँ विकास समितिको पूर्व sok-baktabya-shreeram-bhandari-father 2072-9-8उपाध्यक्ष भविराम भण्डारीको निधन प्रति शोक व्यक्त गरेको छ ।  नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा समेत रहनुभएका भण्डारी लोकतान्त्रिक समाजबादका आदर्शका अनुयायी हुनुहुन्थ्यो। विगत केही समयदेखि मुटु रागबाट पीडित भण्डारीको ७५ बर्षको उमेरमा निधन भएको हो।

त्यस्तै युनियनले शोकको यस घडिमा स्वर्गीय भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै क्रियाशिल पत्रकार एवम् युनियन प्यूठान शाखाका अध्यक्ष भण्डारी लगायत उहाँको परिवारमा समवेदना व्यक्त गरेको छ ।