मङ्लबार, बैशाख ११, २०८१

यस्तो छ ७० घण्टे लोडसेडिङको नयाँ तालिका

lodesadeingggकाठमाडौं पौष ३ , नेपाल विद्युतप्राधिकरणले मागभन्दा उत्पादन निकै कम भएको जनाउँदै शनिवारबाट लागु हुँने गरि लोडसेडिङ बढाउने भएको छ । हाल सातामा ५६ घण्टा लोडसेडिङ हुँदै आएको अवस्था मा अको नयाँ  तालिका  उपभोक्ताले ७० घण्टे लोडसेसडङको मार खेप्नु पर्ने भएको छ ।

यसवीचमा प्राधिकरणले उपभोक्तालाई ७० घण्टे लोडसेसडङको उपहार दिदै   खाना पकाउने समयमा कम बिजुली कटौती गर्ने जनाएको छ । तर, बिजुली पर्याप्त नभएकाले उपभोक्ताले पनि सचेत भएर कम खपत हुने गरी विद्युतीय सामग्री चलाउन आग्रह गरेको छ