काठमाडौं पौष १५, SOHETO Nepal Pvt.Ltd. द्धारा आज राजधानीमा “SONY Broadcast & Professionl Product Show 2015 ” विषयक एक विशेष कार्यक्रमको आयोजना गर्दै सोनी ब्राण्डका विभिन्न भिडियो क्यामेरहरुको बारे जानकारी प्रदान गरेको छ । । सोनी क्यामेराको आधिकारिक वितरक समेत रहेका SOHETO Nepal ले यसअघि पनि यस्ता विभिन्न कार्यक्रमको आयोजना गर्दै क्यामेराको जानकारीहरु प्रयोगकर्ताहरुमाझ ल्याइसकेका छन । त्यस्तै आज सार्वजनिक गरिएको सोनीको क्यामेरामा निम्मनानुसारको विशेषता रहेको SOHETO Nepal ले जनाएको छ ।
- PXW-FS5 / FS5K: Grab and Shoot with handheld Super 35
- SONY PXW X70, Now can upgrade into 4K
- Sony NEX EA50 professional camera with E-mount 18-200mm zoom lens. Lens Interchangeable cost effective model.
- Sony 35mm large sensor NEX FS700 Camera for full HD documentary, film and short advertisement shoot.. Can upgrade 4K/2K raw footage recording
- HXR-NX100 1.0-type CMOS Compact Solid-State Memory Camcorder