शनिबार, बैशाख ८, २०८१

मोर्चाको ज्ञापन बुझ्दै प्रम ओलीले भने- आन्दोलनले कसैलाई फाइदा गर्दैन

काठमाडौ मार्ग १५, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार साँझ सङ्घीय समावेशी मधेसी मोर्चाको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व, प्रदेश सीमाङ्कनलगायत नौबुँदे माग सहितको ज्ञापनपत्र बुझ्दै अहिलेको परिस्थितिमा सबै मिलेर देश बनाउनुको विकल्प नभएको बताउँनु भएको छ। मुलुकमा छ resize_imageदशक पछि जनताको संविधान जारी भएको र अवको यात्रा भनेको संविधानको कार्यान्वयनसंगै समृद्धिको माग पहिल्याउँनु भएको बताउँदै प्रधानमन्त्री ओलीले आन्दोलनले कसैलाई फाइदा नपुग्ने जिकिर गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

प्रधानमन्त्रीनिवास वालुवाटारमा ज्ञापनपत्र मोर्चाआवद्ध नेताहरु क्रमस शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल(गणतान्त्रिक), अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र जयप्रकाश गुप्ता नेतृत्वको तराई–मधेस राष्ट्रिय अभियानको तर्फबाट उक्त ज्ञापन पत्र बुझाईएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930