बुधबार, बैशाख १२, २०८१

मधेस र मधेसी जनताको माग पूरा नभएसम्म आन्दोलन: अध्यक्ष ठाकुर

काठमाडौ पौष १४, रिपोर्टर्स क्लब नेपालले आज बुझाएको ज्ञापनपत्र बुझ्दै तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मधेस र मधेसी जनताको माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनुभएको छ । त्यस्तै सरकार वार्ता प्रति उदासिन भएकै कारण आन्दोलन लम्बिदै गएको Mahanta-Thakurजनाउँ दिदै आफुहरु पनि सार्थक वार्ताबाट आन्दोलन टुङगीयोस भन्ने पक्षमा रहेको बताउँदै सरकारको गारइ र भनाइमा आएको भिन्नताले गर्दा समस्या चर्किर्दै गएको बताउँनु भएको छ ।

काँग्रेस र एमाओवादीसँग भएको वार्ताले पनि निष्कर्ष नदिएको उल्लेख गर्दै अध्यक्ष ठाकुरले भन्नुभयो – “बुँदागत रूपमा छलफल गरौँ भन्दा सरकार यो वा त्यो बहानामा लाग्ने गरेको बताए ।