शनिबार, बैशाख ८, २०८१

मधेसको समस्याको समाधान अव केहि दिनभित्रै :अध्यक्ष प्रचण्ड

काठमाडौ पौष ९, एमाओवादीका अध्यक्ष प्रचण्डले मधेसमा जारी समस्या राजनीतिक तवरले एक दुए दिनभित्रै समाभान हुँने बताउँनु भएको छ । रिपोर्टर्स क्लबले आज उहाँकै निवास लाजिम्पाटमा आयोजना गरेको विशेष अन्तरसंवाद कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले prachanda-baयस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै उहाँले शुक्रबार मधेसी मोर्चासँग सार्थक वार्ता गरिने र त्यसका लागि सरकार र राजनीतिक दललेसमेत सकारात्मक पहल भइरहेको जनाउँ दिद व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकलाई पारित गर्न मधेसवादी दलको समेत सहयोग रहने विस्वास व्यक्त गर्नु भएको छ ।

त्यस्तै गरि सम्बोधधनकै क्रममा भन्नुभयो– “प्रमुख राजनीतिक दल, विज्ञ, आन्दोलनरत मधेसी मोर्चाका प्रतिनिधिसमेत रहेको समिति बनाइने बताउँदै यसरी बनेको समितिले ३ महिनाभित्र दिने प्रतिवेदनलाइ आधार मान्दै सहमतिमानै सीमाङ्कनको विवाद सुल्झाइने विश्वास व्यक्त गर्नुभएको छ ।