शनिबार, बैशाख ८, २०८१

प्रम ओलीलाई गठबन्धनको ९ बुँदे ध्यानाकर्षण

काठमार्डौ मार्ग २५ सङ्घीय समावेशी मधेसी गठबन्धनले आज सरकारसमक्ष ९ बुँदे माग प्रस्तुत गरेको छ । मधेसी गठबन्धनलले आज बुझाएको मुख्य 12278835_10205445716728649_1674618803639494186_nमागहरूमा सीमाङ्कनका विषयमा तराईमा दुई प्रदेश हुनुपर्ने, नागरिकता, सामानुपातिक र समावेशीका बारेमा अन्तरिम संविधानमा भएको व्यवस्थाअुनसार नै हुनुपर्ने र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेलगायत रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै समाचारमा उल्लेख भएअनुसार गठबनध्नको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मागका विषयमा मार्ग २९ गते बालुवाटारमा बसेर पुनः छलफल गर्ने आश्वासन दिनु भएको उल्लेख गरिएको छ ।