बिहिबार, बैशाख १३, २०८१

पत्रकार महासङ्घ केन्द्रीय समिति बैठक: आइतवार नवलपरासी घोषणापत्र जारी गर्दै बैठक समापन गरिने

काठमाडौं मार्ग २६, नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यसमितिको बैठक आजबाट नवलपरासीको पर्यटकीय क्षेत्र अमलटारी होमस्टेमामा शुरु हुँने भएको छ । FNJ-logo-300x2461बैठकमा मुलुकको पछिल्लो घटनाक्रम एवम पत्रकार पेशागत मुद्धामाथि केन्द्रीत हुने बताईएको छ ।
त्यस्तै बैठक अघि केन्द्रीय सममितिका पदाधिकारी र विभिन्न महासंघका २२ जिल्लाका जिल्ला अध्यक्षहरुवीच छलफल गर्दै नया कार्ययोजनाको तय गर्दै दिउँसो १ बजेपछि महासंघको बैठक शुरुहुँने महासंघले जनाएको छ । त्यस्तै बैठकपछि आइतवार नवलपरासी घोषणापत्र जारी गर्दै बैठक समापन गरिने बुझिएको छ ।