शुक्रबार, चैत्र १६, २०८०

ढोकाटोलमा वाँसुरीवादकहरुको सामुहिक प्रस्तुति

वाँसुरीवादन सहित त्यो: सि: त्यो:  मागियो

काठमाडौ पौष १५ ,  कामपा वडा न१९ स्थित ढोकाटोलमा  नेवार समूदायको  विशेष पर्व  योमरी पूर्णिमाको  अवसरमा  स्थानीय बाँसुरी खलले anup_20151229_20 anup_20151229_19 anup_20151229_14 anup_20151229_11 anup_20151229_10 anup_20151229_7 anup_20151229_2 anup_20151229_1मंगलवार साँझा  आफ्नो  विशेष वाद्यवादन कार्यक्रमको प्रस्तुति गरेका छन ।   त्यो: सि: त्यो: फोनिगु कार्यक्रम अन्र्तगत  बाँसुरी खलले  गुरु रिकेश महर्जनको  प्रशिक्षण एवम्  बाँसुरीवादक    आशिषमान सिहंको संयोजनामा     एक दर्जन भन्दा बढि कलाकारहरुले   विभिन्न  नेवारी मौलिक गीतसंगीत  गुनगुनाउँदै    वाद्यवादन सहित स्थानीय वातावरणलाइ  मनोरम बनाएका थिए ।

    वाद्यवादनमा  सहभागी कलाकारहरु  क्रमस  आशिषमान सिंह ,एजिना महर्जन, प्रशन महर्जन, दिविन महर्जन, सलिना महर्जन, मसलसा anup_20151229_35महर्जन , क्रिस महर्जन,  गौरव महर्जन, सितु महर्जन,सिचु मह���्जन, सोनिक महर्जन,समृद्ध महर्जन,मैत्री महर्जन लसता महर्जन, प्रलिन महर्जन, क्रिएसन महर्जन, समिर anup_20151229_23महर्जन  रहेका छन  । कार्यक्रममा  दक्ष महिला समाजको  तर्फबाट  कलाकारहरुलाइ  दक्षिण, खाद्यान्न  फलफुल योमरी  लगायतका सामाग्री वितरण गरिएको थियो ।