शुक्रबार, चैत्र १६, २०८०

गौरमा ४ घण्टाका लागि निषेधाज्ञा हटाइयो

गौर पौष ६, रौतहट सदरमुकाम गौरमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा बिहान ६ देखि १० बजेसम्मका लागि हटाइएको छ । अनिश्चित समयका लागि लगाइएको कर्फ्यु अत्यधिक जाडोका कारण केही समयका लागि हटाइएको हो ।  प्रहरी र प्रदर्शनकारीबीच Rautahat-e1428132734300आइतवार भएको झडपमा प्रहरीको गोली लागि शेष तरबेजको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले हिजो ४ बजेदेखि कर्फ्यु लगाएको हो। झडपमा एक दर्जन आन्दोलनकारी र २१ जना प्रहरी घाईते भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।