शनिबार, बैशाख ८, २०८१

एमाले स्थायी समितिको बैठक बस्दै

UMLकाठमाडौं मार्ग १८,नेकपा एमाले स्थायी समितिको बैठक बस्दैछ । अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बताईएको बैठकमा मधेसी मोर्चासँग वार्ताको क्रममा प्रमुख तीनदलवीच बनेको साझा धारणा रमधेसमा पार्टीको अभियान बारे छलफल हुने समाचारस्रोतले जनाएको छ । त्यस्तै बैठकमा चलाउने विषयमा पनि छलफल हुनेछ ।