बिहिबार, चैत्र १५, २०८०

एमाओवादी केन्द्रीय समितिको बैठक आज बस्दै,पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने

काठमाडौं मार्ग १५, एमाओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठकमा पार्टीभित्र देखिएको अन्तरविरोध, पार्टीको भावीकार्यदिशा, मधेस आन्दोलनमा पार्टीको धारणाका विषयमा छलफल हुने सम्वद्ध स्रोतले जनाएको । पार्टी मुख्यालयमा अपरान्ह २ बजेपछि सुरु हुँने बताईएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल downloadप्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेपछि त्यसमाथि नै छलफल बताईएको छ ।
त्यस्तै पार्टी प्रवक्ता दीनानाथ शर्माका अनुसार आजको बैठकमा मुलत मुलुकको राजनीतिक अवस्था र नयाँ शक्ति गठन गर्ने भन्दै बाहिरएका सदस्यहरुका विषयमा पनि बैठकले निर्णय गर्ने जानकारी दिनु भएको छ ।