शनिबार, बैशाख ८, २०८१

आज देखि ७७ घण्टे लोडसेडिङ हुँने

काठमाडौं पौष १०, नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ समय दैनिक एक–एक घण्टा बढाएको छ । सातामा ७० घण्टा हुँदै आएको resize_imageलोडसेडिङ आज देखि ७७ घण्टा हुने भएको छ । प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार सुख्खायाममा नदीको जलस्तर घटेकाले लोडसेडिङ बढाउँन बाध्य भएको जनाउँ दिएका छन । प्राधिकरणले विहिवार लोडसेडिङको बढ्दो तालिका सार्वजनिक गरेको हो ।