शनिबार, बैशाख ८, २०८१

आगलागीबाट लाखौ रुपियाँ बराबरको धनमाल क्षति

काठमाडौ मार्ग २३ काठमाडौँ महानगरपालिका वडान २३ स्थित झोसेस्थित श्रीकृष्ण श्रेष्ठको पाँचतले घरको तेस्रो तलामा आज आगलागी हुदाँ लाखौ रुपियाँ images (1)बराबरको क्षति धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय जनसेवा प्रहरीका अनुसार श्रेष्ठको घरको तेस्रो तला भाडामा लिई मनोज खतिवडाले इलेक्ट्रोनिक्स सामानको गोदाम राखेको र अहिलेसम्म आगलागिको कारण खुल्न नसकेपनि आगलागीवबट कारण गोदाममा रहेका ग्यास चुलो, इन्डक्सन चुलो रहेका सबै सामान र सो तलाका झ्याल, ढोका जलेर नष्ट भएका छ थिए ।जनाएको छ ।  स्थानीय, प्रहरी र जुद्धवारुण यन्त्र सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।