मङ्लबार, जेष्ठ १०, २०७९

व्यवस्थापिका संसदको बैठक आज बस्दै

काठमाडौं मार्ग २० , व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने आजको बैठकमा यस अघिको दुइवटा बैठक अवरुद्ध भएका कारण bicc-1-300x225 (1)छलफलमा आउँन नसकेको तत्कालीन वैठकका लागिनै तय गरिएको कार्यसूची अन्र्तगतका कार्यसूची अर्थात भूकम्पपछिको पुनः निर्माण विधेयक पेश गर्ने र त्यसमाथि छलफल गर्ने कार्यसूची रहेको जननाउदै छ । आज बस्ने संसदबैठक अवरुद्ध नभए यसअघिको कार्यसूची अघि बढ्ने संसद सचिवालयले जनाएको छ । तर मधेसी मोर्चाले बैठक चल्न नदिने तयारी गरेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930