मङ्लबार, जेष्ठ १०, २०७९

यस्तो छ ७० घण्टे लोडसेडिङको नयाँ तालिका

lodesadeingggकाठमाडौं पौष ३ , नेपाल विद्युतप्राधिकरणले मागभन्दा उत्पादन निकै कम भएको जनाउँदै शनिवारबाट लागु हुँने गरि लोडसेडिङ बढाउने भएको छ । हाल सातामा ५६ घण्टा लोडसेडिङ हुँदै आएको अवस्था मा अको नयाँ  तालिका  उपभोक्ताले ७० घण्टे लोडसेसडङको मार खेप्नु पर्ने भएको छ ।

यसवीचमा प्राधिकरणले उपभोक्तालाई ७० घण्टे लोडसेसडङको उपहार दिदै   खाना पकाउने समयमा कम बिजुली कटौती गर्ने जनाएको छ । तर, बिजुली पर्याप्त नभएकाले उपभोक्ताले पनि सचेत भएर कम खपत हुने गरी विद्युतीय सामग्री चलाउन आग्रह गरेको छ

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930