आइतवार, असार १९, २०७९

मानवअधिकार राष्ट्रिय महाभेला हुँदै

काठमाडौ मार्ग २१, ६७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर लोकतन्त्र, मानवअधिकार र समावेशीता: राज्यको सबै क्षेत्र र तहमा समान महिला national-human-rights-428x250सहभागिता’ भन्ने मुल नारा सहित ७औं मानवअधिकार राष्ट्रिय महाभेला आयोजना गरिने भएको छ ।

मार्ग २३ देखि २५ गतेसम्म काठमाडौँमा आयोजना गरिने उक्त महाभेलामा दिगो विकास लक्ष्य प्राप्तिका लागि महिला सशक्तीकरण, दिगो विकास लक्ष्य र यौन तथा प्रजनन स्वास्थ्य अधिकार, नेपालमा महिला अधिकारको अभियान, नागरिकता र मानवअधिकार शिक्षाजस्ता विषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै मानवअधिकार ¥याली, प्रदर्शनी, रक्तदान र प्रजनन स्वास्थ्य परीक्षण गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930