बुधबार, असार २२, २०७९

मधेसको समस्याको समाधान अव केहि दिनभित्रै :अध्यक्ष प्रचण्ड

काठमाडौ पौष ९, एमाओवादीका अध्यक्ष प्रचण्डले मधेसमा जारी समस्या राजनीतिक तवरले एक दुए दिनभित्रै समाभान हुँने बताउँनु भएको छ । रिपोर्टर्स क्लबले आज उहाँकै निवास लाजिम्पाटमा आयोजना गरेको विशेष अन्तरसंवाद कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले prachanda-baयस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै उहाँले शुक्रबार मधेसी मोर्चासँग सार्थक वार्ता गरिने र त्यसका लागि सरकार र राजनीतिक दललेसमेत सकारात्मक पहल भइरहेको जनाउँ दिद व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकलाई पारित गर्न मधेसवादी दलको समेत सहयोग रहने विस्वास व्यक्त गर्नु भएको छ ।

त्यस्तै गरि सम्बोधधनकै क्रममा भन्नुभयो– “प्रमुख राजनीतिक दल, विज्ञ, आन्दोलनरत मधेसी मोर्चाका प्रतिनिधिसमेत रहेको समिति बनाइने बताउँदै यसरी बनेको समितिले ३ महिनाभित्र दिने प्रतिवेदनलाइ आधार मान्दै सहमतिमानै सीमाङ्कनको विवाद सुल्झाइने विश्वास व्यक्त गर्नुभएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930