बिहिबार, असार २३, २०७९

इन्धनको लागि ब्लुबुक नविकरणको भिड

काठमाडौं मार्ग २७, नेपाल आयल निगमले निजी सवारी साधनलाई सवारी धनी किताव अर्थात ब्लुबुक नविकरण नगरेका सवारीधासाधनका धनीहरुलाइ इन्धन anup_20151211_1नदिने भएपछि ब्लुबुक नविकरण गर्न राजधानीको स्वयमभूस्थित सानोभ्याङमा यातायात व्यवस्था विभागको कार्यालयमा लामवद्ध सवारी धनीहरु ।

निगमले सार्वजनिक सुचना प्रकाशित गरेर इन्धन लिनको लागि नविकरण गरिएको ब्लुबुक अनिवार्य गरेपछि अहिले यातायात कार्यालयहरुमा सर्वसाधारणको भिड लागेको छ । यसैक्रममा सानोभ्याङमा रहेका यातायात कार्यालयमा कर तिर्ने सेवाग्राहीलाई सेवा प्रवाह गर्न कर्मचारीलाई भ्याइनभ्याइ भएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930